खेलकुद
टोटनह्याममाथि आर्सनलको फराकिलो जित
काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याममाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा एबरेची एजले ह्याट्रिक गरेका थिए भने लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि रिचार्लिशनले एक गोल गरेका थिए ।
यो जितपछि आर्सनलको १२ खेलमा २९ अंक भएको छ र लिगमा शिर्ष...
पूरा समाचार पढ्नुहोस्