एमालेको भोलेन्टियर्स फोर्सले भन्यो : सुदन गुरुङलाई नपक्रिए प्रतिरोध गर्छौँ
khabarhub.com|
Sunday, 23 Nov 2025, 06:32 PM
Share
काठमाडौं- नेकपा (एमाले) को युवा दस्ता ‘नेशनल भोलेन्टियर्स फोर्स’ले ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। फोर्सले आइतबार विज्ञप्ति जारी गरेर गुरुङलाई पक्राउ नगरिए परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै चेतावनी दिएको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार अपराधीलाई सजाय दिलाउनभन्दा पनि संरक्षणमा बढी केन्द्रीत बनेको दावी गरिएको छ । […]