राष्ट्रिय समाचार

तीन दलबीच एकल चुनाव चिह्नमा प्रतिनिधिसभा निर्वाचन लड्ने सहमति

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 07:17 अपराह्न
Share
तीन दलबीच एकल चुनाव चिह्नमा प्रतिनिधिसभा निर्वाचन लड्ने सहमति
जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्ने सहमति भएको छ ।  एकल चुनाव चिह्नको रुपमा हाल नागरिक उन्मुक्ति पार्टीको रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्ने सहमति भएको हो ।  सहमतिपत्रमा जसपाका अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीले हस्ताक्षर गरेका छन् ।   
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?