राष्ट्रिय समाचार
राई, महतो र रेशमबीच जाँतो चिन्हमा चुनावमा जाने सहमति
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकल चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा तीन पार्टी जसपा, नाउपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आइतबार एकल चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति भएको हो ।
‘एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौं । साथै हामीसँग विच...
पूरा समाचार पढ्नुहोस्