जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’
khabarhub.com|
Sunday, 23 Nov 2025, 03:23 PM
Share
काठमाडौं– बुधबार नेकपा एमालेका नेता शकर पोखरेल र महेश बस्नेत ‘मधेस प्रदेश स्तरीय युवा जागरण अभियान’ कार्यक्रममा सहभागी हुन बारा जाँदै थिए । तर उनीहरु आउने थाहा पाएपछि जिल्ला प्रवेश गर्न नदिने भन्दै जेन–जीहरूले विरोध गरे । तत्पश्चात् उनीहरू निर्धारित कार्यक्रममा सहभागी हुन पाएनन् । बाराको चैनपुरमा युवा संघले गरेको कार्यक्रममा नेताद्धय सिमरा विमानस्थलबाट आउने […]