अर्थतन्त्र

शेयर बजार २६०० बिन्दुमाथि, कारोबार रकम पनि ६ अर्ब नाघ्यो

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 03:48 अपराह्न
Share
शेयर बजार २६०० बिन्दुमाथि, कारोबार रकम पनि ६ अर्ब नाघ्यो
शेयर बजार परिसूचक नेप्से २६०० बिन्दुमा उक्लिएको छ । लामो समयदेखि संघर्षरत शेयर बजारमा आइतबार ३९.९२ अंकको वृद्धि देखिएको हो । कारोबार रकम पनि बढेर ६ अर्ब २८ करोड पुगेको छ । म्युचुअल फन्डबाहेक सबै समूहमा वृद्धि देखिँदा समग्र बजारमा उछाल आयो । सबैभन्दा बढी जीवन बिमा र लगानी समूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि भयो । व्यापार समूहमा ०.२५ प्रतिशत वृद्धि हुँदा अन्य सबै समूह नेप्सेकै अनुपातमा बढ्न पुग्यो ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}