अर्थतन्त्र
जीएआई ग्रुपद्वारा पहिलोपटक ‘कमर्सियल किचन’को अत्याधुनिक शोरुम सञ्चालन
काठमाडौं । जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘कमर्सियल किचन’ उपकरणहरूको अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। काठमाडौंको सानो भर्याङमा स्थापना गरिएको उक्त शोरुममा ओनेरा ग्रुप अन्तर्गतका फागोर, एडेनोक्स र एस्बर गरी तीन प्रतिष्ठित ब्रान्डका उपकरणहरू उपलब्ध छन्। ओनेरा ग्रुप फेगोर स्पेन तथा फेगोर युएईका प्रतिनिधिहरूको उपस्थितिमा नोभेम्बर २० मा शोरुमको उद्घाटन गरिएको […]
पूरा समाचार पढ्नुहोस्