विशेष
पदाधिकारीको असहमतिबीच भोलेन्टियर फोर्स घोषणा, चन्दा उर्दीले नेता-व्यापारी भयभित
अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई झण्डा थमाएर फोर्सको नेतृत्व सुम्पिएका छन् । बबरमहलस्थित एक बान्क्वेटमा पार्टीका नेताहरू प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शेरधन राई लगायतलाई मञ्चमा राखेरै श्रेष्ठलाई ओलीले नेता घोषणा गरे ।
पूरा समाचार पढ्नुहोस्