अर्थतन्त्र
आयु इन्टरटेन्मेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रीमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १०० मा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हाे । बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड […]
पूरा समाचार पढ्नुहोस्