प्रवास

इन्डोनेसिया पहिरो : १० जनाको मृत्यु, १८ बेपत्ता

lokaantar.com | Friday, 21 Nov 2025, 06:41 PM
Share
इन्डोनेसिया पहिरो : १० जनाको मृत्यु, १८ बेपत्ता
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै १८ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् । विपद् न्यूनीकरण एजेन्सी बीएनपीबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो । हाल सम्म सात वटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताए । लामो समयसम्म परेको वर्षा, पाहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएको कारण विपत्तिको आएको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?