राष्ट्रिय समाचार
७ लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति
सरकारले अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशमार्फत राहदानी खरिद गर्न विभागलाई स्वीकृति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले बङ्गलादेशको ढाकामा यही मङ्सिर १० र ११ गते हुने नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रको संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौं बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...
पूरा समाचार पढ्नुहोस्