पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै
khabarhub.com|
Friday, 21 Nov 2025, 03:41 PM
Share
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहको पोखरा एभेन्जर्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदान टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको छ । जारी सिजनमा यी दुवै टिमको यो दोस्रो खेल हो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले हार बेहोरेको थियो । पोखराले […]