विशेष
पूर्णबहादुर खड्कालाई लेखक संघको ज्ञापनपत्र, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेर लैजान सुझाव
नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ ।
नेपाली लेखक संघले आज कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसलाई परिश्रमी, मितव्ययीता, आत्मानुशासन, इमान्दारिता कार्यान्वयन गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने माग गरिएको हो ।
संघमा आबद्ध साहित्यकार तथा लेखकका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा कांग्रेसले लिनुपर्ने नीति र नेता कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको प्रस्ताव गरिएको हो ।
साथै संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधान परिम...
पूरा समाचार पढ्नुहोस्