विशेष
नयाँ दिल्ली समिटअघि काठमाडौंमा एआई प्रि-समिट
भारतीय दूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा 'एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर' कार्यक्रम गरेको छ ।
शुक्रबार भएको कार्यक्रमलाई आगामी फागुन ७ र ८ मा भारतको नयाँ दिल्लीमा हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि-समिटको रूपमा मान्यता दिइएको छ ।
उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्र मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो ।
कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एन...
पूरा समाचार पढ्नुहोस्