खेलकुद

एनपीएल : पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

lokaantar.com | Friday, 21 Nov 2025, 07:18 AM
Share
एनपीएल : पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।  अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।  पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।  सुदूरपश्चिमको टोलीमा विकेटकिपर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?