राष्ट्रिय समाचार
देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई ‘सही दिशामा फर्काउन’ सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले शान्ति, सुरक्षा र लोकतन्त्र जोगाउन राष्ट्रिय एकता आवश्यक रहेको जोड दिए । पोखरेलले आज ‘राष्ट्रिय स्वयम्सेवक फोर्स’ गठन भएको उल्लेख गर्दै त्यसको भोलिपल्ट अर्थात् मंसिर ६ गते भोली […]
पूरा समाचार पढ्नुहोस्