हेडलाइन
भ्रष्टाचारीलाई कारबाही र सम्भावित खतरा रोक्न नेपाल मानव अधिकार संगठनको माग
काठमाडौं । आगामी निर्वाचन तोकेको समयमा सम्भव नहुने र शान्ति सुरक्षामा समेत दखल पुग्ने अवस्था सिर्जना भएकोप्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यान आकर्षण भएको छ । संगठनले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टाचारजन्य कार्य र पदको आडमा जम्मा गरेको अकुत सम्पत्तिको छानबिन तथा वास्तविक दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउँदै देश जनताको भावना सम्बोधन गर्ने […]
पूरा समाचार पढ्नुहोस्