समाज
आजको राशिफल: २०८२ मंसिर ५ गते शुक्रवार
आजको राशिफल बिसं २०८२ मंसिर ०५ गते शुक्रवार ईसं २०२५ नोभेम्बर २१ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शोभन योग, नाग करण ।
आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ...
पूरा समाचार पढ्नुहोस्