सिमरा घटनाबारे गृहले भन्यो : अवस्था सामान्य हुँदैछ, दलहरूले कार्यक्रम गर्दा प्रशासनलाई जानकारी दिनू
khabarhub.com|
Wednesday, 19 Nov 2025, 06:58 PM
Share
काठमाडौं – बारा जिल्लाको सिमरा क्षेत्रमा बुधबार उत्पन्न तनावपूर्ण घटनाबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले नेकपा एमालेका कार्यकर्ता र जेन-जी भनिएको समूहबीच भएको तनावपूर्ण घटनापछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रभावकारी पहल गरिरहेको जनाउको छ। अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी मन्त्रालयले दिएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकमा शान्ति–सुरक्षा कायम गर्दै […]