विशेष
अध्यागमन नियमावलीको अनुसूची-१२ हेरफेर
सरकारले अध्यागमन नियमावली २०५१ को अनुसूची-१२ मा हेरफेर गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुसूची हेरफेर गर्ने निर्णय गरेको हो ।
अनुसूची हेरफेर हुँदा माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेछ ।
पछिल्ला दिनमा मुस्ताङ क्षेत्रमा विदेशीको चाप बढेको छ ।
पूरा समाचार पढ्नुहोस्