वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 06:19 अपराह्न
Share
काठमाडौं– सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकको निर्माण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल भइहेको छनोट प्रक्रियाबाट वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका […]