सुदननिकट भोजपुका ६ माओवादी नेताहरू जोडिए प्रगतिशील अभियानमा
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 06:24 अपराह्न
Share
काठमाडौं – गत कात्तिक १९ गते गरिएको पार्टी एकतालाई अस्वीकार गर्दै नेकपा (माओवादी केन्द्र) संरचनामा रहेका नेता सुदन किरातीनिकट नेताहरू जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियानमा जोडिएका छन् । किरातीनिकट भोजपुरका माओवादी नेताहरूले औपचारिक रूपमा असहमति व्यक्त गर्दै नयाँ अभियानमा जोडिएका हुन्। उनीहरूले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा जेन-जी विद्रोहपछि बदलिएको राजनीतिक परिस्थिति, बढ्दो नागरिक असन्तुष्टि […]