अर्थतन्त्र
सिंजाको प्रशासनिक भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या
जुम्ला। जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिए पनि निर्माण कम्पनीले तोकेको समयभित्र निर्माण नगर्दा सेवा प्रवाहमा समस्या भएको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए । भवन पूरै निर्माण नहुँदा पालिकाका विषयगत शाखा भाडामा बस्न बाध्य भएका […]
पूरा समाचार पढ्नुहोस्