६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व
khabarhub.com|
Tuesday, 18 Nov 2025, 05:11 PM
Share
काठमाडौं– विभिन्न ६ वटा एशोसिएसनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । स्वास्थ्य तथा जनसंख्ष्या मन्त्री डा. सुधा शर्मालाई संयुक्त ज्ञापन पत्र बुझाउदै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याब्रेटरी एशोसिएसन अफ नेपाल, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल सिएमए संघ र नेपाल दृष्टि विशेषज्ञ संघ गरी ६ वटा […]