खेलकुद

एनपीएल २ : तेस्रो अर्धशतक रवि बोपाराको नाममा

lokaantar.com | Tuesday, 18 Nov 2025, 05:04 PM
Share
एनपीएल २ : तेस्रो अर्धशतक रवि बोपाराको नाममा
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो अर्धशतक बनाउने खेलाडी रवि बोपारा बनेका छन् । चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने ।  रवि ३६ बल खेलेर ५२ रनमा आउट भए । बलिङमा एक विकेट समेत लिएका रवि ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपीएल खेल्दैछन् । यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो । यस अगाडि यो खे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?