खेलकुद
चितवनको सुखद शरूआत, बोपराको अर्धशतकसँगै कर्णालीलाई हरायो
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा सुखद शुरूआत गरेको छ । चितवन राइनोजले मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । चितवन राइनोजले १९.१ ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।
चितवन राइनोजको जितमा रवी बोपराले अर्धशतकीय योगदान गरे । उनले...
पूरा समाचार पढ्नुहोस्