विशेष
विप्लवको दलको नाम नेकपा (माओवादी) र चुनाव चिन्ह गुलाबको फूल
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ को दलको नाम नेकपा (माओवादी) कायम भएको छ ।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि आयोगमा नेकपा (माओवादी) नाम राखेर दल दर्ता भएको हो ।
दल दर्ताको निवेदन दिने क्रममा नेकपा पहिला नै दर्ता भएकाले उनले कम्युनिष्ट पार्टी नेपाल नाम राखेका थिए, तर दर्ताको क्रममा आयोगले नाम नेकपा (माओवादी) नै कायम राख्न...
पूरा समाचार पढ्नुहोस्