खेलकुद
अन्तर्राष्ट्रियस्तरमा एनपीएलको चर्चा, कहाँ कहाँ पायो स्थान ?
काठमाडौंको कीर्तिपुरमा शुरू भएको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) दोस्रो संस्करणबारे अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ ।
विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा ध्यान तानेको हो ।
भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान–पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपीएललाई स्थान दिँदै चर्चा गरेका छन् । एनपीएलबारे भारतमा स्टार स्पोर्टस्‌मार्फत् प्रत्यक्ष प्रसारण भइरहेको छ । भारतकै ‘फनकोड डटकम’लगायतमा पनि एनपीए...
पूरा समाचार पढ्नुहोस्