गुलाबको फूल बोकेर चुनावमा जाँदै विप्लव, नाम पनि ‘जनयुद्ध’कालीन नेकपा (माओवादी) राखियो
khabarhub.com|
Tuesday, 18 Nov 2025, 01:49 PM
Share
काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ। विप्लवले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएका थिए । तर नेकपाले आधिकारिकता पाउन सकेको थिएन । तर विप्लवले […]