राष्ट्रिय समाचार
सुनाचुरी, मकवानपुरमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मिति२०८२।०८।०२ गते बिहानकरिब ८ः३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्लाप्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाबारे जानकारी पाएसँगै सोही वडाका वडा अध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई खबर गरेका थिए। जानकारी प्राप्त भएपछि प्रहरी हवल्दार शम्भु […]
पूरा समाचार पढ्नुहोस्