अर्थतन्त्र
नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार
काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ४ अर्ब १० करोड ५४ लाख ६ हजार १३४ मा कारोबार भएको थियो ।
आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर ९.९९...
पूरा समाचार पढ्नुहोस्