जसपामा अलमल : नेकपासँग एकता गर्ने कि मधेशवादी दलतिरै फर्किने ?
khabarhub.com|
Tuesday, 18 Nov 2025, 12:19 PM
Share
काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ। जारी कार्यकारिणी बैठकमा नेताहरू नेपाली कम्युनिस्ट पार्टी र मधेशवादीसँग मिल्ने विषयमा बाझिएका हुन् । सोमबारबाट सुरू भएको बैठक मङ्गलबार पनि जारी रहने नेता प्रदीप यादवले बताए । यादवका अनुसार बैठकमा कार्यकारणी सदस्यहरूले सम्भावित रणनीतिबारे आफ्नो धारणा राखिरहेका छन्। धारणा राख्ने क्रममा सोमबारको बैठकमा ५० प्रतिशत […]