अन्तर्राष्ट्रिय
हसिना र कमललाई सुपुर्दगी गर्न बंगलादेशको भारतसँग माग
काठमाडौँ । बंगलादेशले भारतमा रहेकी शेख हसिना र असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको विदेश मन्त्रालयले हसिना र कमललाई सुपुर्दगी गर्न माग गरेको हो ।
विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी...
पूरा समाचार पढ्नुहोस्