प्रदेश मुख्य समाचार
पत्रकार थपलियालाई स्थानीय प्रतिभा पुरस्कार
१ मंसिर, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगर वाङमय परिषद् लालबन्दीले हरेक वर्ष प्रदान गर्दै आएको स्थानीय प्रतिभा पुरस्कार २०८२ पत्रकार तथा साहित्यकार कृष्ण थपलिया (समर्पण)ले पाउने भएका छन् । दुई दशकभन्दा लामो सयमदेखि पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय थपलियालाई नगद रु.२५ हजार राशिको सो पुरस्कार प्रदान गरिने वाङमय परिषदले जनाएको छ । पत्रकार थपलिया नेपाल प्रेस […]
पूरा समाचार पढ्नुहोस्