विशेष
विश्व अधिकारी डिआइजीमा बढुवा सिफारिश
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले सोमबार अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । यस अघि डिआइजी इश्वर कार्की एआइजीमा बढुवा भएपछि रिक्त रहेको डिआइजीमा अधिकारीलाई बढुवा सिफारिस गरिएको हो...
पूरा समाचार पढ्नुहोस्