राष्ट्रिय समाचार
एसएसपी अधिकारीलाई डीआइजी बढुवामा सिफारिस
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अधिकारीलाई बढुवा सिफारिस गरेको हो ।
डीआईजी ईश्वर कार्की एआईजी बढुवाका लागि सिफारिसमा परेपछि खाली रहेको डीआईजीको दरबन्दीमा अधिकारीलाई सिफारिस गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते काठमाडौंको सुरक्षा कमान्ड अधिकारीले गरेका थिए ।
बढुवा समितिले यसअघि केही प्रहरी अधिकृतलाई डीआईजी सिफारिस गर्दा एसएसपी अधिकार...
पूरा समाचार पढ्नुहोस्