राष्ट्रिय समाचार

देउवा फर्किँदा संस्थापन पक्ष उत्साहितदेखि पूर्वसचिव पक्राउसम्म

lokaantar.com | Monday, 17 Nov 2025, 08:49 AM
Share
देउवा फर्किँदा संस्थापन पक्ष उत्साहितदेखि पूर्वसचिव पक्राउसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– एक महिनासम्म चलेको केन्द्रीय समिति बैठकबाट महाधिवेशनबारे निर्णय लिन नसकिरहेको नेपाली कांग्रेसको संस्थापन पक्ष सभापति शेरबहादुर देउवा फर्किँदा उत्साही बनेको छ । जेनजी आन्दोलनमा घाइते भएपछि थप उपचारका लागि सिंगापुर गएका देउवा १८ दिनपछि फर्किँदा संस्थापन पक्षका नेताहरू उत्साहित बनेका हुन् । १५ औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि कि पछि भन्नेमा निर्णय लिन कांग्रेसलाई ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}