प्रवास

अमेरिकामा उडान सेवा सोमबारदेखि सामान्य बन्दै

lokaantar.com | Monday, 17 Nov 2025, 08:52 AM
Share
अमेरिकामा उडान सेवा सोमबारदेखि सामान्य बन्दै
संयुक्त राज्य अमेरिकामा सरकारी ‘शटडाउन’का कारण लागू गरिएको उडान प्रतिबन्ध हटेपछि देशभरका हवाई उडान अब फेरि नियमित अवस्थामा फर्कने भएका छन् । अमेरिकी संघीय विमान प्रशासन (एफएए)ले आइतबार जारी गरेको विज्ञप्तिमा सोमबार बिहान ६ बजे (स्थानी समय अनुसार)देखि एयरलाइन्सहरूले आफ्ना सामान्य उडान तालिका अनुसार सेवा सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । एफएएका अनुसार, आपतकालीन रूपमा जारी भएको उडान कमी आदेश विस्तृत मूल्यांकनपछि हटाइएको हो ।  हालै गरिएको समीक्षाले उडान सुरक्षासम्बन्धी सूचक स्थिर रहेको र वाय...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}