विशेष

गौरादहमा अटो‍र‍िक्सा दुर्घटना : एक जनाको मृत्यु

lokaantar.com | Monday, 17 Nov 2025, 08:26 AM
Share
गौरादहमा अटो‍र‍िक्सा दुर्घटना : एक जनाको मृत्यु
सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ ।  गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।  गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो । दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ ।  ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?