khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 01:08 अपराह्न
Share
कञ्चनपुर– ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-२ बागबाणी बस्ने २२ वर्षीय दिपेन्द्र राना र २८ वर्षीय सुरेश राना रहेका छन् । दिपेन्द्र र सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]