मनोरञ्जन
फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक
काठमाडौं । नेपाली फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आज सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ ।
खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा फिल्मका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् ।
सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचै जना...
पूरा समाचार पढ्नुहोस्