राष्ट्रिय समाचार
बुटवलमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा रूपन्देहीमा एक जना पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका– ८ स्थित होटल लुम्बिनीमा काम गर्दै आएकी बागलुङको निसीखोला–६, रास्कोटकी २० वर्षीया मेलिना परियारको हत्या गरेको आरोपमा उनका श्रीमान् विजय भनिने वीरबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमतीको हत्यापछि उनी फरार थिए ।
रूपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार तीन दिनअघि होटल कम्पाउन्डभित्र मेलिनाको शव फेला परेको थियो ।
अनुसन्धानका क्रममा वीरबहादुरले सामाजिक सञ्जा...
पूरा समाचार पढ्नुहोस्