विशेष
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ । भोलि (सोमबार) का लागि तय भएको बैठक मंसिर ४ गतेसम्मका लागि सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मंसिर ४ (बिहीबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, […]
पूरा समाचार पढ्नुहोस्