खेलकुद पोर्चुगल विश्वकपमा छनोट khabarhub.com | आइतबार, 16 नोभेम्बर 2025, 09:55 अपराह्न Share काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आज भएको खेलमा आर्मेनियालाई ९–१ गोल अन्तरले हराउँदे पोर्चुगल विश्वकपमा छनोट भएको हो । पूरा समाचार पढ्नुहोस्