विशेष
सीमा सुरक्षा समन्वयात्मक बैठक : दशगजा खाली गर्ने, सीमामा अभिलेख राख्ने प्रस्ताव
भारतीय पक्षले लोकल मदिरा नियन्त्रण र तस्करीको विषय हरेक पटक उठाउँदै आएको थियो । नेपाली पक्षले भारतबाट नेपालतर्फ तस्करी हुने औषधिजन्य लागुऔषधको विषय उठाएको छ ।
पूरा समाचार पढ्नुहोस्