विशेष
व्यावसायिक फूलखेतीबाट वार्षिक आठलाख आम्दानी
कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् ।
फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन् । दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक २० लाखसम्मको कारोबार हुने गरेको बताइन् । कामदारलगायत सबै खर्च कटाएर वार्षिक आठ लाखसम्म बचत हुने गरेको उनको भनाइ छ ।
यस वर्षको दसैँतिहारमा मात्र करिब १० लाखबराबरको कारोबार भएको उनले बता...
पूरा समाचार पढ्नुहोस्