समाज
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
२५ कात्तिक, अदानचुली (हुम्ला) । सोमबार राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो । बाजुरा गौमुल गाउँपालिका-३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै […]
पूरा समाचार पढ्नुहोस्