बाँके– मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१–०८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । नेपालगञ्जमा सोमबार आयोजित ‘गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत’ कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्ये ६ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार […]