समाज
मतदाता नामावली दर्ता गर्न बिहानैदेखि भिड [फोटोफिचर]
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने, मतदान केन्द्र परिवर्तन गर्ने र विवरण सच्याउने अन्तिम मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको घुइँचो बढेको छ ।
कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा बिहानैदेखि सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ । यही कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका व्यक्तिहरू मात्र आगामी निर्वाचनमा मतदाता बन्न पाउने भएकाले पछिल्ला दिनमा भिड बढेको हो ।
निर्वाचन कार्यालय कोशी प्रदेशका प्रमुख युवराज गुरागाईंका अनुसार विराटनगरबाट मात्रै दैनिक ७ सय भन्दा बढीले नाम...
पूरा समाचार पढ्नुहोस्