विशेष
मधेश सरकार गठनविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा
काठमाडौँ । मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिटको पेसी आज तोकिएको छ ।
रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर दायर गरेको रिटको पेसी न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।
दायर रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बन्न सक्ने अवस्था रहेकोमा ३ अनुसार प्रदेश...
पूरा समाचार पढ्नुहोस्